भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिनका लागि गठित आयोगको म्याद २५ दिन थप गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई थप समय दिएको हो। साथै, सरकारले आर्थिक गणना २०८२ का तथ्यांक संकलन आदेश पनि स्वीकृत गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआधारभूत सेवामा पहुँच बढ्यो, स्वास्थ्य र शिक्षामा अझै चुनौती
Next Article चालू आर्थिक वर्षको बजेट संशोधन


NPL Special
NPL Special
NPL Special
NPL Special