नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणले विकासोन्मुख देशहरूको बैंकिङ प्रणाली र सामाजिक संरचनामा गहिरो असर पुर्याउने बताएका छन्। उनले युवा र बालबालिकालाई अपराध सञ्जालमा प्रयोग गर्ने जोखिम बढेको बताए। निरोधात्मक सुपरीवेक्षण र सबै वित्तीय क्षेत्रका नियामक निकायहरूको सामूहिक सुरक्षा आवश्यक रहेकोमा जोड दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
वित्तीय अपराधले विकासोन्मुख देशहरूमा गम्भीर असर पुर्याउँछ: गभर्नर पौडेल
Previous Articleविश्व व्यवस्था संकटमा: म्युनिख सुरक्षा रिपोर्टको चेतावनी
Next Article निर्वाचन प्रहरी तालिम सम्पन्न, फिल्डमा परिचालन ढिला


NPL Special
NPL Special
NPL Special
NPL Special