नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अलराउन्डर वरियतामा छैटौँबाट चौथो स्थानमा उक्लिएका छन्। टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक १६९ रन बनाउँदै र २ विकेट लिएर उनले २४४ रेटिङ अंक हासिल गरे। दीपेन्द्र ब्याटिङ वरियतामा पनि ११ स्थान उक्लेर ६०औं स्थानमा पुगेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleई–कमर्स व्यवस्थित गर्न नयाँ निर्देशिका लागू
Next Article रवि लामिछाने: “बेथितिको सबै सटर एकैपटक बन्द गर्ने”


NPL Special
NPL Special
NPL Special
NPL Special