नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्म धान–चामल आयात २५ अर्ब ४८ करोड पुगेको छ। धान आयात घटे पनि तयारी चामल, बासमती चामल, कनिका र धानको बिउ आयात वृद्धि भएको छ। राजस्व भने घटेको छ। यसले देशको व्यापार घाटा बढाएको मात्र नभई कृषि आत्मनिर्भरतामा चुनौती थपेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleतोकिएकै समयमा निर्वाचन हुनुपर्नेमा ओलीको जोड
Next Article निर्वाचन अपरिहार्य, मतदान रोकिँदैन: भण्डारी

NPL Special
NPL Special
NPL Special
NPL Special