राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुग्ने संकेतसँगै सोमबार सेयर बजारमा तीव्र उत्साह देखिएको छ। बजार ६ प्रतिशत बढेर समयअगावै बन्द भयो। पहिलो मिनेटमै ४ प्रतिशत बढेपछि कारोबार रोकिएको बजार पुनः खुलेपछि क्रमशः ५ र ६ प्रतिशत पुगेपछि बन्द भयो। १६२.९३ अंक बढेर सूचक २८७५.४३ पुग्दा २५२ कम्पनी बढे भने रिलायन्स स्पिनिङ मिल्स मात्रै घट्यो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleछापिएका १,६७३ सवारी लाइसेन्सको विवरण सार्वजनिक
Next Article नवनिर्वाचित राष्ट्रिय सभा सदस्यद्वारा शपथ ग्रहण


NPL Special
NPL Special
NPL Special
NPL Special