मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाएको घटनाप्रति चीनले चासो देखाएको छ। दूतावासको पत्रपछि गृहमन्त्रालयले छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको हो। परराष्ट्र मन्त्रालयमार्फत आएको कूटनीतिक पत्रका आधारमा स्थानीय प्रशासन र प्रहरीलाई अनुसन्धान अघि बढाउन भनिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमलेसियालाई अयोग्य खेलाडी प्रयोगको सजाय, नेपाललाई फाइदा
Next Article चौरजहारी मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर


NPL Special
NPL Special
NPL Special
NPL Special