मलेसिया फुटबल संघले एएफसी एसियन कप २०२७ छनोटमा अयोग्य खेलाडी उतारेको ठहर भएको छ। डिसिप्लिनरी तथा इथिक्स कमिटीले नेपाल र भियतनामविरुद्धका खेलमा नियम उल्लंघन भएको जनाएको छ। नतिजा उल्टिँदै दुवै खेल ३–० ले नेपाल र भियतनामको पक्षमा गएको छ। यससँगै नेपालले पहिलो ३ अंक पाएको छ भने मलेसियालाई ५० हजार डलर जरिवाना गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Article२४ घण्टामा विपद्: ४ जनाको मृत्यु, करोडौँको क्षति
Next Article चिनियाँ पुस्तक जलाएको घटनामा छानबिन तीव्र

