इंग्लिस क्लब आर्सनलले जर्मन क्लब बेयर लेभरकुजेनलाई समग्रमा ३–१ ले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम–८ मा स्थान बनायो। दोस्रो लेगमा आर्सनलले घरेलु मैदानमा २–० ले जित हासिल गर्यो। इबेरेची इजे र डेक्लान राइसले समान एक–एक गोल गर्दै टोलीको जीत सुनिश्चित गरे। अब आर्सनल सेमिफाइनलमा स्पोर्टिङ सीपीसँग खेल्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
आर्सनल लेभरकुजेनलाई हराउँदै च्याम्पियन्स लिग सेमिफाइनलमा प्रवेश
Previous Articleसवारी भाडा बढाउने तयारीमा सरकार
Next Article खोटाङमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना


