सेयरबजार सोमबार पनि उकालो लागेको छ। नेप्से सूचक ५.०१ अंकले बढ्दै २९३६.५६ विन्दुमा बन्द भएको हो। १५ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ३ करोड ८० लाख कित्ता सेयर किनबेच भयो। १०२ कम्पनीको मूल्य बढ्दा १५४ घटे। सालपा विकास बैंकसहित केही कम्पनीको मूल्य १० प्रतिशतले उक्लिएको छ भने कुमारी बैंकको सबैभन्दा बढी कारोबार भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleबझाङमा ४.१ रेक्टरस्केलको भूकम्प
Next Article कांग्रेस केन्द्रीय समिति बैठक भोलि बस्ने


NPL Special
NPL Special
NPL Special
NPL Special