जिल्ला अदालत काठमाडौंले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। जेनजी आन्दोलनका क्रममा भएको दमनसम्बन्धी मुद्दामा आयोगको सिफारिसपछि पक्राउ गरिएको हो। सरकारी वकिलले १० दिन म्याद मागे पनि अदालतले ५ दिन मात्र स्वीकृत गरेको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleओली–लेखकलाई १० दिन थुनामा राख्न माग
Next Article ओलीको उपचार सुनिश्चित गर्न अदालतको आदेश

NPL Special
NPL Special
NPL Special
NPL Special