नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ। नयाँ मूल्यसूची अनुसार काठमाडौंमा अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १८२ रुपैयाँ कायम भएको छ । नयाँ मूल्य बिहीबार रातिदेखि लागू हुनेछ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र आईओसीबाट उच्च खरिद दरका कारण निर्णय गरिएको हो। मूल्य बढाउँदा पनि निगम घाटामै रहेको र आपूर्ति सहज राख्न बाध्य भएर समायोजन गरिएको जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएमालेको आकस्मिक सचिवालय बैठक बस्दै
Next Article रास्वपाबाट डीपी अर्याल सभामुख उम्मेदवार


NPL Special
NPL Special
NPL Special
NPL Special