काठमाडौं,
मकवानपुरको भीमफेदीमा भएको गाडी दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवार र स्थानीय प्रशासनबीच क्षतिपूर्ति, बालबालिकाको संरक्षण तथा रोजगारीको व्यवस्था गर्ने सहमति भएको छ। सहमतिपछि मृतकको शव पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ। दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। मृतकमध्ये पाँच जनाको पोस्टमार्टम भइसकेको र बाँकी नौ जनाको प्रक्रिया जारी रहेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special