सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ। अध्यादेशमार्फत भूपेन्द्र भण्डारी पदमुक्त भएपछि घिमिरेले निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। मन्त्रिपरिषद्को पछिल्लो बैठकले उनको नियुक्ति अनुमोदन गरेको हो। घिमिरे प्राधिकरणमा लामो समयदेखि आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षण शाखामा क्रियाशिल थिए। उनी प्राधिकरणको उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको भूमिकामा पनि रहेका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त
Previous Articleनेप्से ८ महिनाकै न्यून बिन्दुमा, कारोबार रकम भने बढ्यो
Next Article मुख्यसचिव नियुक्तिमा विवाद, वरिष्ठ सचिवहरू असन्तुष्ट


