सोमबार नेप्से ३०.६० अंकले घटेर २५७० बिन्दुमा पुगेको छ, जुन करिब आठ महिनायताकै न्यून स्तर हो। बजार घटे पनि कारोबार रकम बढेर ७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। २२ कम्पनीको शेयर मूल्य बढ्दा २४९ कम्पनीको घट्यो। सबै समूहगत सूचक ओरालो लागेका छन् भने ऋणपत्रको कारोबार सबैभन्दा बढी भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


