काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग विमानभित्र खिचिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ‘देश उभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरु!’ लेखेका छन्।
भारतको पहिलो द्विपक्षीय राजकीय भ्रमणबाट फर्किने क्रममा खिचिएको उक्त तस्बिर यसअघि अर्थमन्त्री वाग्लेले पनि सार्वजनिक गरेका थिए। उनले तस्बिरसँगै भ्रमणलाई उपलब्धिमूलक र दूरगामी महत्त्वको भन्दै स्वदेश फर्किएको उल्लेख गरेका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बालेनले स्वर्णिम र शिशिरसँगको तस्बिर राख्दै लेखे, ‘देश उभो लाउने टोली’
Previous Articleजाडोमा ज्येष्ठ नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिन सुझाव


NPL Special
NPL Special
NPL Special
NPL Special