सरकारलाई रकम नतिरेका ५२ व्यक्ति, संस्था र कम्पनीको विवरण कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सार्वजनिक गरेको छ। अधिकांश निर्माण व्यवसायी छन्। महालेखा नियन्त्रक कार्यालयका अनुसार केही नेपाली कम्पनीसँगै अमेरिका र यूएईका तीन विदेशी कम्पनीले पनि करोडौं रुपैयाँ तिर्न बाँकी रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सरकारलाई पैसा नतिर्ने ५२ व्यक्ति–कम्पनीको सूची सार्वजनिक
Previous Articleसुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान
Next Article ओलीको पोस्टमा बालेनको कडा प्रतिक्रिया


