अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले शून्य सहनशीलताको नीति अपनाएको बताएका छन्। बजेट कार्यान्वयन योजनाबारे सचिवहरूसँगको छलफलमा उनले प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म सबै नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताए। राज्य सञ्चालनमा जवाफदेहिता र पारदर्शिता अनिवार्य रहेको उनको भनाइ छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसरकारले चालु आवमा स्थायी पदपूर्ति नगर्ने
Next Article कीर्तिपुरमा जलेको गाडीबाट शव फेला


