नेपाली नागरिकले अब अमेरिकाको बी–१/बी–२ भिसा आवेदन गर्दा ‘भिसा बन्ड’ राख्नुपर्ने भएको छ। ओभरस्टे दर बढेपछि लागू नियमअनुसार ५, १० वा १५ हजार डलर धरौटी बुझाउनुपर्नेछ। भिसा शर्त पालना गरी तोकिएका तीन विमानस्थलबाट आवतजावत गरेमा मात्र बन्ड फिर्ता हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेपालीका लागि अमेरिकी बी–१/बी–२ भिसामा बन्ड अनिवार्य
Previous Articleनेप्से १३ अंकले घट्यो, एसवाई प्यानलमा ठूलो गिरावट
Next Article राष्ट्रिय सभा निर्वाचनः सातै प्रदेशबाट ४४ उम्मेदवार


