निरन्तरको भारी वर्षासँगै सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोले सडक ढाकेपछि राजमार्गमा सवारीसाधनको आवागमन ठप्प भएको छ। सडक खुलाउन पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि तत्काल यातायात सञ्चालन हुन सकेको छैन। राजमार्ग अवरुद्ध भएपछि विभिन्न स्थानबाट आएका यात्रु तथा सवारीसाधन बीचबाटोमै रोकिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपहिरो र बाढीले कालीगण्डकी करिडोर ठप्प
Next Article अफगानिस्तानविरुद्ध नेपाल ५ विकेटले विजयी


