चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले बढी हो। भदौमा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको छ। यस अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ७८ हजार ३२० रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


