प्रधानमन्त्री बालेन्द्र शाहले गौरीकुमारी यादवलाई उद्योगमन्त्री र रामजी यादवलाई श्रममन्त्री नियुक्त गरेका छन्। दुवै रास्वपाका सांसद हुन्। श्रममन्त्रीबाट दीपककुमार साह हटाइएपछि रामजी नियुक्त भएका हुन् भने उद्योग मन्त्रालय खाली रहेपछि गौरीकुमारीलाई जिम्मेवारी दिइएको हो। दुवैले आज शपथ लिनेछन्। यससँगै मन्त्रिपरिषद् १६ सदस्यीय बनेको छ र एक पद अझै खाली छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआइतबार पनि ओपीडी सेवा अनिवार्य गर्न निर्देशन
Next Article उपसभामुखमा रूबी ठाकुरलाई रास्वपाको समर्थन


