स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि ओपीडी सेवा अनिवार्य सञ्चालन गर्न निर्देशन दिएको छ। दुई दिन बिदापछि सेवा बन्द हुँदा बिरामी प्रभावित भएपछि यस्तो निर्णय गरिएको हो। अब कर्मचारी व्यवस्थापन गरी सिफ्टमा सेवा दिनुपर्नेछ। आइतबार काम गर्नेलाई अन्य दिन सट्टा बिदा दिने व्यवस्था गर्न भनिएको छ। यो नियम संघीय र प्रादेशिक सबै अस्पतालमा लागू हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleराष्ट्र बैंकले १ खर्ब २५ अर्ब तरलता खिच्दै
Next Article मन्त्रिपरिषद् विस्तार: दुई नयाँ मन्त्री नियुक्त


