गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। गृहमन्त्री सुधन गुरुङले घटनाको निष्पक्ष अनुसन्धान गरिने बताएका छन्। घटनासम्बन्धी सोधपुछका लागि काठमाडौं महानगर प्रहरी बलका तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसरकार एक चीन नीतिप्रति प्रतिबद्ध रहेको छ : परराष्ट्र मन्त्रालय
Next Article नेप्से सामान्य घट्दा कारोबार ६ अर्ब ८६ करोड


NPL Special
NPL Special
NPL Special
NPL Special