सरकारले नेपाल एक चीन नीतिप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयले नेपालको भूमि कुनै पनि मित्र वा छिमेकी राष्ट्रको हितविपरीत प्रयोग हुन नदिने स्थापित नीति कायम रहेको जनाएको छ। दलाई लामाको जन्मदिन मनाउने कार्यक्रमलाई लिएर उठेका प्रश्नपछि सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सरकार एक चीन नीतिप्रति प्रतिबद्ध रहेको छ : परराष्ट्र मन्त्रालय
Previous Articleप्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा
Next Article गणेश नेपाली प्रकरण छानबिन गर्न समिति गठन


