नेपाली कांग्रेसले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न चैतको पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ। प्रवक्ता देवराज चालिसेका अनुसार जिल्ला–जिल्लाबाट निर्वाचनसम्बन्धी प्रतिवेदन माग गरिएको छ र आउने क्रम सुरु भएको छ। २०७९ मा सबैभन्दा ठूलो दल बनेको कांग्रेस अहिले दोस्रो स्थानमा झरेपछि आगामी रणनीति र परिणामबारे केन्द्रीय समितिमा विस्तृत छलफल गरिनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
निर्वाचन परिणामबारे समीक्षा गर्न कांग्रेसको केन्द्रीय बैठक चैतको पहिलो साता बस्ने
Previous Articleग्यास आपूर्ति सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह
Next Article कम्बोडियामा अलपत्र परेका २१ नेपाली स्वदेश फर्किए


