नेपाली कांग्रेसले निर्वाचनपछि संविधान संशोधन गरेर समयानुकूल बनाउने तयारी गरेको छ। ‘निर्वाचन परिचालन निर्देशिका–०८२’ को २८ औँ बुँदामा संसदमार्फत आवश्यक संशोधन गरी संविधान बलियो बनाइने उल्लेख छ। निर्देशिकामा राष्ट्रिय झण्डाको सम्मान, चुनावी प्रतिस्पर्धा विचार र व्यक्तित्वको महायज्ञका रूपमा सञ्चालन गर्ने र कुनै दल वा उम्मेदवारलाई दुश्मन नठान्ने पनि उल्लेख छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कांग्रेस निर्वाचनपछि संविधान संशोधन समयानुकूल बनाउन प्रतिबद्ध
Previous Articleकाठमाडौं महानगर कार्यसम्पादनमा सबैभन्दा कमजोर
Next Article स्पीनरअगाडि नेपाली ब्याटिङ धराशायी, १२३ रनमै अलआउट


