आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत इटलीविरुद्ध नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो। आरिफ शेखले २७, रोहित पौडेलले २३ र आसिफ शेखले २० रन बनाए। इटलीका स्पीनर क्रिसन कालुगमागेले ३ तथा बेन्जामिन मानेन्टीले २ विकेट लिए। स्पीन आक्रमणसामु नेपाली ब्याटिङ दबाबमा देखियो। दुवै टोली पहिलो जितको खोजीमा छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकांग्रेस निर्वाचनपछि संविधान संशोधन समयानुकूल बनाउन प्रतिबद्ध
Next Article नेप्सेमा सामान्य सुधार, ८.९७ अंकले वृद्धि


NPL Special
NPL Special
NPL Special
NPL Special