नेपाली कांग्रेसले राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको भदौ २३–२४ को आन्दोलनसम्बन्धी प्रतिवेदन अपर्याप्त रहेको जनाएको छ। कांग्रेसले यसअघि गठित कार्की आयोगको प्रतिवेदन पनि अधुरो र अस्पष्ट रहेको दाबी गरेको छ। राज्यको अत्यधिक बल प्रयोगमा संलग्न व्यक्तिमाथि निष्पक्ष कारबाही, पीडितलाई न्याय, राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न र सुरक्षा निकाय सुधार गर्न सरकारसँग माग गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
जेनजी आन्दोलन प्रतिवेदन अपर्याप्त रहेको कांग्रेसको निष्कर्ष
Previous Articleनेपाल महिला क्रिकेट टोली सेमिफाइनलमा प्रवेश
Next Article सहकारीमा चरम बेथिति : एउटै व्यक्तिलाई १४ करोडसम्म ऋण

NPL Special
NPL Special
NPL Special
NPL Special