सहकारी वेथिति जाँचबुझ आयोगले सहकारी संस्थाहरूमा गम्भीर अनियमितता रहेको खुलासा गरेको छ। एउटै व्यक्तिलाई १४ करोडसम्म ऋण दिइएको, एकै दिन ४९ र ५१ लाख गरी एक करोड ऋण प्रवाह गरिएको प्रतिवेदनमा उल्लेख छ। सञ्चालक स्वयंले ऋण लिने, नाफा कृत्रिम देखाउने र कमजोर अनुगमनका कारण सहकारी क्षेत्र संकटमा परेको आयोगको निष्कर्ष छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleजेनजी आन्दोलन प्रतिवेदन अपर्याप्त रहेको कांग्रेसको निष्कर्ष
Next Article दीपक भट्ट प्रकरण : ५६ जनाको सेयर कारोबार रोक्का


