काठमाडौं, नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेको छ। बैठकपछि नेकपाका नेता प्रमेश हमालले जनजीविका, राष्ट्रियता, लोकतन्त्र, संविधानमाथि उठेका प्रश्न तथा विपद्पछिको पुनर्निर्माणका विषयमा संसद्मा गम्भीर छलफल गर्नुपर्ने निर्णय भएको जानकारी दिएका छन्। बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल भएको उनले बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special