सर्वोच्च अदालतले चेतन मानन्धर हत्या प्रकरणमा जन्मकैद सजाय पाएका योगराज ढकाल ‘रिगल’लाई राष्ट्रपतिले दिएको माफी मिनाहा सदर गर्न गरिएको माग अस्वीकार गरेको छ। न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, टेकप्रसाद ढुंगाना, नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको बृहत् पूर्ण इजलासले उक्त मागअनुसार आदेश जारी नहुने निर्णय गरेको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसेयर बजारमा सामान्य सुधार, नेप्से ५.८२ अंकले बढ्यो
Next Article गृहमन्त्रीद्वारा प्रतिनिधिसभामा तीन अध्यादेश पेस


