प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका छन्। उनले नागरिकता, प्रतिनिधिसभा सदस्य निर्वाचन र नेपाल विशेष सेवासम्बन्धी संशोधन अध्यादेश प्रस्तुत गरेका हुन्। समानुपातिक समावेशीता, मतदाता नामावली अद्यावधिक र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयअन्तर्गत ल्याउने उद्देश्यले संशोधन गरिएको जानकारी दिइयो। बैठकले केही पूर्वसदस्यहरूको निधनप्रति शोक प्रस्ताव पनि पारित गर्यो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleरिगलको माफी मिनाहा सदर गर्न माग अस्वीकार
Next Article एमालेको आकस्मिक सचिवालय बैठक बस्दै


