पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सामाजिक विविधता र बहुसांस्कृतिक संरचनालाई दृष्टिगत गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने बताएकी छन्। मदन भण्डारीको ७५औँ जन्मजयन्ती कार्यक्रममा उनले लोकतन्त्रमा निर्वाचन जित्नु मात्र पर्याप्त नभई संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वको निरन्तर पालना आवश्यक रहेको धारणा व्यक्त गरिन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special