काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका ५७ स्थानमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। स्थानीयस्तरमा पालिएका कुखुरामा संक्रमण बढेकाले नियन्त्रण चुनौतीपूर्ण बनेको छ। सरकारले हालसम्म ६ लाखभन्दा बढी कुखुरा नष्ट गरी राहतका लागि ५२ करोड रुपैयाँ व्यवस्था गरेको छ भने जैविक सुरक्षा अपनाउन र मरेका कुखुरा जथाभावी नफ्याँक्न आग्रह गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special