निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत, स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाल र श्रम शक्ति दललाई २५ हजार रुपैया जरिवाना गरेको छ। आयोगले देशभर ३ सयभन्दा बढी उजुरीमा ८२ जनालाई स्पष्टिकरण सोधेको छ। दुई कर्मचारी पुनःवहाली गरिएका छन् भने सञ्चार गृहबाट उल्लङ्घनबारे प्रेस काउन्सिललाई कारवाहीको पत्राचार गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


