इरानमा तनाव बढेसँगै मध्यपूर्वको सुरक्षा अवस्थाबारे नेपाल सरकारले अनुगमन गरिरहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीलाई स्थानीय सुरक्षा निर्देशन पालना गर्न, घरभित्रै सुरक्षित रहन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। सामान्य अवस्था नहुँदासम्म भ्रमण योजना स्थगित गर्न सुझाव दिइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
मध्यपूर्व तनावपछि नेपाली नागरिकलाई परराष्ट्रको सुरक्षा सतर्कता अपिल
Previous Articleनिर्वाचन आयोगले लगायदुई उम्मेदवार र एक दललाई २५ हजार जरिवाना
Next Article ट्रम्पद्वारा इरानलाई कडा चेतावनी


