नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ सुरु भएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासमा बुधबारदेखि बहस सुरु भई हेर्दाहेर्दैमा राखिएको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३२ प्रतिवादीविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा विचाराधीन छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


