नेपाल सरकारको आग्रहपछि भारतले जीटूजी सम्झौताअन्तर्गत पहिलो चरणमा ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल सहुलियत दरमा उपलब्ध गराउने भएको छ। कृषि सामग्री कम्पनीले खरिद आदेश पठाइसकेको छ भने भुक्तानी प्रक्रिया अन्तिम चरणमा पुगेको छ। कृषकको आवश्यकतालाई ध्यानमा राख्दै छिटो आपूर्तिका लागि भारतसँग विशेष समन्वय भइरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
भारतले नेपाललाई पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने
Previous Articleनक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तिम सुनुवाइ सुरु
Next Article वैदेशिक रोजगारीमा १० महिनामै १,२९४ नेपालीको मृत्यु


