कीर्तिपुरस्थित सशस्त्र प्रहरी स्कुलमा आर्थिक हिनामिनाको आरोपमा लेखा प्रमुख तथा इन्स्पेक्टर कल्पना गुरुङ र लिला लामालाई प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी मुख्यालयको पत्रपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। स्कुलको करोडौँ रुपैयाँ व्यक्तिगत खातामा राखी हिनामिना गरेको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सशस्त्र प्रहरी स्कुलमा आर्थिक हिनामिनाको आरोप, इन्स्पेक्टरसहित दुई पक्राउ
Previous Articleराष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न कानुनी व्यवस्था गरिँदै
Next Article दाउन्ने सडकको ढलान अन्तिम चरणमा, ३० वर्ष टिक्ने दाबी

