पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीलगायत क्षेत्रमा भएको आपसी द्वन्द्वप्रति दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम अपनाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। विविधतायुक्त नेपाली समाजको एकता र मेलमिलाप नै देशको पहिचान भएको उल्लेख गर्दै उनले कुनै पनि घटनाले राष्ट्रिय एकतामा खलल पुग्न नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सुनसरी घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, सद्भाव कायम राख्न आग्रह
Previous Articleलहान क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु
Next Article सुनसरी घटनामा दोस्रो युवाको पनि मृत्यु


NPL Special
NPL Special
NPL Special
NPL Special