नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपा केन्द्रीय कार्यालयमा सुरु भएको छ। सभापति गगन थापा प्रतिनिधिसभा निर्वाचन हारपछिको राजीनामा लिएर अनुपस्थित छन्। बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गरिरहेका छन्। बैठकमा निर्वाचन समीक्षा र थापाको राजीनामा छलफल हुने सहमहामन्त्री उदय शमशेर राणाले जानकारी दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कांग्रेस बैठकमा गगन थापा अनुपस्थित, निर्वाचन समीक्षा हुँदै
Previous Articleसंघीय संसद्को पहिलो अधिवेशन चैत १६ मा आह्वान गर्ने तयारी
Next Article संसदीय दलको नेतामा केसीको दाबी

NPL Special
NPL Special
NPL Special
NPL Special