नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रतिनिधिसभा संसदीय दलको नेतामा दाबी गर्ने बताएका छन्। समानुपातिकतर्फबाट निर्वाचित केसीले आफू वरिष्ठ नेता भएकाले दाबी स्वाभाविक रहेको बताए। उनले सहमतिबाट नेता चयन होस् भन्ने इच्छा व्यक्त गर्दै आफ्नो लामो संसदीय अनुभव र योगदानसमेत उल्लेख गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकांग्रेस बैठकमा गगन थापा अनुपस्थित, निर्वाचन समीक्षा हुँदै
Next Article देशभर मुसलधारे वर्षाले जनजीवन प्रभावित


