निर्वाचनमा पराजयपछि राजीनामा दिएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार गरेको छ। उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव पेस गरेका थिए। राजीनामा अस्वीकृत भएसँगै थापा पुनः सभापति पदमै यथावत रहेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleदेशभर मुसलधारे वर्षाले जनजीवन प्रभावित
Next Article शनिबार ईद पर्व, सार्वजनिक बिदा घोषणा


