मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन शुरू गर्ने घोषणा गरेको छ। उनले सुशीला कार्कीको सरकार असफल भएको दाबी गर्दै, वर्तमान सरकारले जेनजी आन्दोलनको मर्म बोक्न नसकेको बताए। ढुंगानाले नयाँ राजनीतिक नेतृत्वको आवश्यकता रहेको कुरा उठाउँदै सोमबारदेखि विरोध कार्यक्रम सुरु गर्ने चेतावनी दिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleअमेरिकाबाट एकैपटक ७५ नेपाली निष्कासित
Next Article सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड


