सरकारले चालू आर्थिक वर्षको बजेट घटाउँदै १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँ खर्चको अनुमान गरेको छ। अर्धवार्षिक समीक्षाअनुसार ६% आर्थिक वृद्धि र ५.५% मुद्रास्फीति लक्ष्य राखिएको छ। अनुत्पादक साना आयोजनाको १ खर्ब १९ अर्ब ५३ करोड विनियोजन स्थगित गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleजेनजी आन्दोलन छानबिन आयोगको म्याद २५ दिन थप
Next Article अमेरिकामा टीपीएस समाप्ति रोक्ने अदालतको निर्णय


NPL Special
NPL Special
NPL Special
NPL Special