नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघ्दै कीर्तिमान कायम भएको छ। शुक्रबार सुन ९ हजार २ सय बढेर ३ लाख १ हजार ४ सय पुगेको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नु यसको कारण हो। चाँदी पनि बढेर तोलाको ६ हजार १९० पुगेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


