सरकारले पेट्रोलियम आपूर्तिको समस्या समाधान गर्न चैत २३ देखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म हुनेछ। साथै डिजिटल नेपाल परियोजनाका लागि वैदेशिक ऋण स्वीकृत गरिएको छ। वातावरण संरक्षणका लागि विद्युतीय सवारी प्रवर्द्धन र वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय पनि गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleलिला भण्डारी राष्ट्रिय सभा उपाध्यक्ष बन्ने निश्चित
Next Article सभामुख अर्यालले लिए पद तथा गोपनीयताको शपथ


