सभामुख डोलप्रसाद अर्यालले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीशलगायत उच्च पदाधिकारी उपस्थित थिए। यसअघि प्रतिनिधिसभाले उनलाई निर्विरोध निर्वाचित घोषणा गरेको थियो। एकल उम्मेदवारीका आधारमा सभामुख बनेका अर्यालले अब औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसरकारद्वारा सातामा दुई दिन बिदा लागू
Next Article नेप्से परिसूचक उच्च अंकले घट्यो


