सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थमन्त्रीसँग सम्बन्धित विवादमा सरकारको धारणा स्पष्ट पारेका छन्। उनका अनुसार अर्थमन्त्रीले आफूमाथि उठेका प्रश्नहरूको जवाफ संघीय संसद र संसदीय समितिमा दिइसकेका छन्। हालका लागि थप प्रक्रिया आवश्यक नरहेको भन्दै आवश्यक परे विगतझैँ प्रधानमन्त्री र मन्त्रिपरिषद्ले उचित कदम चाल्ने बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकाभ्रेको बुच्चाकोटमा बस दुर्घटना, सात जनाको मृत्यु
Next Article नेप्सेमा ४ अंकको गिरावट, कारोबार रकम ४ अर्बभन्दा बढी


NPL Special
NPL Special
NPL Special
NPL Special