काभ्रेको बुच्चाकोटमा बनेपाबाट सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हालसम्म सात जनाको शव निकालिएको छ। दुर्घटनामा घाइते भएका केही यात्रुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमन्त्रिपरिषद्का तीन मुख्य निर्णय सार्वजनिक
Next Article अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको भनाइ


